profit

मुनाफामा नोक्सानको बीमा

आगलागीले सरसम्पत्तिको मात्र विनाश गर्दैन, पीडितहरुको व्यापार व्यवसाय पनि रोकिन्छ जुन अन्तरालमा आय आम्दानी हुँदैन । सामान्य अग्नी बीमाले आगोबाट हुने भौतिक क्षतिबाट मात्र सुरक्षा दिन सहयोग गर्छ, व्यापारमा हुने नोक्सानको क्षति पूर्ति दिंदैन । नाफा नोक्सान बीमाले व्यापार व्यवसायमा बीमितले कमाउने नाफा र अरु शुल्कको पनि क्षतिपूर्ति प्रदान गर्छ ।

मुनाफामा नोक्सानको बीमा फारम डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्लज मुनाफामा नोक्सानको बीमा फारम डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *