इन्जिनियरिङ बीमा

परियोजनाहरुको निर्माण कार्यको बेला हुने विभिन्न प्राकृतिक जोखिमको कारणबाट पुग्न गएको हानि-नोक्सानीको क्षतिपूर्ति प्रदान गदर्छ । यसबाहेक ठेकेदारको जोखिम, प्रेसर प्लान्ट, मेसिन बिग्रेको, बिजुली उपकरण बिग्रेको साथै तेस्रो पक्षको बीमा पनि यस बीमालेख अन्तर्गत समावेश गर्न सकिन्छ । तथा मेसिन बिग्रेर अथवा बोइलर पड्केर व्यापारमा हुन सक्ने घाटाको पनि यसै बीमामा समेट्न सकिन्छ ।

इन्जिनियरिङ बीमा फारम डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्लज इन्जिनियरिङ बीमा फारम डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *