यस बीमा अन्तर्गत आगलागी, घरेलु उपकरणबाट भएको बिष्फोटन, चट्याङ्ग, भूइँचालो, आधिबेरी, बाढी तथा जलमग्न, जमिन भासिने पहिरो तथा लुटपात र डकैतीबाट ग्राहकको घरबारमा हुने नोक्सान बाट सुरक्षा प्रदान गर्छ । साथै यस बीमामा बीमित अथवा बीमितको परिवारको नामित सदस्यको दुर्घटना बीमा पनि समावेश हुन्छ । गार्हस्थ बीमा फारम डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्लज गार्हस्थ बीमा … Continue reading गार्हस्थ बीमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed