अग्नी बीमा

आगोको विपतबाट बच्ने सम्भावना भएको वस्तु शायदै कुनै होला। तसर्थ, कुनै पनि चल अचल सम्पत्ति जस्तै भवन, फर्निचर, फिटिंगको सामान, घरेलु सामग्री, मेशीनरी, उपकरण, मालसामान आदिको सुरक्षाको लागि अग्नि बीमा आवश्यक छ । यस बीमालेखबाट आगो, चट्याङ अनि बोइलर र ग्यासको विस्फोटनले हुने हानी नोक्सानीबाट सुरक्षा दिन्छ । साथै ग्राहक वर्गको इच्छा अनुसार यस बीमामा … Continue reading अग्नी बीमा