मार्गस्थ नगद बीमा

यस बीमालेख बैंक, व्यापारिक संस्था, उद्योग तथा नगद सम्बन्धि नियमित कारोबार हुने अन्य संघ संस्थाको लागि उपयोगी हुन्छ । यो बीमा अन्तर्गत अधिकार प्राप्त (अधिकृत) कर्मचारीहरुद्वारा बीमालेखमा उल्लेख भएअनुसार एक स्थानबाट अर्को स्थानमा नगद ओसार पसारको दौरान हुन सक्ने जोखिमबाट सुरक्षा दिन्छ। तसर्थ, यस बीमाले डकैती, दुर्घटना, आकस्मिक कारण र हुलदङ्गाको जोखिमबाट सुरक्षा दिन्छ ।

मार्गस्थ नगद बीमा फारम डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्लज मार्गस्थ नगद बीमा फारम डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *