२४ सौं AGMको माइन्युट

प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लि. प्रिमियर इन्स्योरेन्स कं. (नेपाल) लिमिटेडको चौबीसौं वार्षिक साधारण्ँ सभा संचालक समितिका अध्यक्ष्ँ श्री सूरेश लाल श्रेष्ठज्युको अध्यक्षतामा २०७४ साल चैत्र २६ गते सोमबार तदनूसार २०१८ अप्रिल ९ तारिखका दिन नक्साल ब्याङ्के६, नक्साल,काठमाण्डौंमा बिहान १० बजे शूरु भई दिनको १२ः३० बजे समाप्त भयो । चौबीसौं वार्षिक साधारण्ँ सभाको विवरण्ँ (माइन्युट)