household

गार्हस्थ बीमा

यस बीमा अन्तर्गत आगलागी तथा अन्य सम्बद्ध जोखिम र लुटपातरडकैतीबाट ग्राहकको घरबारमा हुने नोक्सान बाट सुरक्षा प्रदान गर्छ । साथै यस बीमामा बीमित अथवा बीमितको परिवारको नामित सदस्यको दुर्घटना बीमा पनि समावेश हुन्छ ।