44

सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्वन्धी तालिम सम्पन्न

मिति २०७४।११।२४ गते यस प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडद्धारा आयोजना गरिएको सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्वन्धी १ दिने तालिम नेपाल राष्ट्र बैंक, वित्तीय जानकारी इकाईका डेपुटी डाइरेक्टर श्री हरि कुमार नेपाल ज्यू द्धारा सम्पन्न भयो । साथै यस कम्पनीका कार्यान्वयन अधिकृत श्री भगवान प्रधान ज्यूले उक्त तालिमको शुभारम्भ तथा समापन गर्नु भयो ।

PI LogoIMG_20180308_124818IMG_20180308_124331IMG_20180308_124612IMG_20180308_101246IMG_20180308_070547

Leave a Reply

Your email address will not be published. Required fields are marked *