प्रिमियर बीमा मिशन विवरण

गुणस्तर नीति

“नेपाली बिमा क्षेत्रको सबैभन्दा विश्वासिलो कम्पनि भई आफ्नो पहिचान बानाउने”

हामी गौरव, इमान्दारी र सम्मानका साथ कर्तव्य निर्वाह गरी लगातार आफ्नो सेवा सुधार गरेर ग्राहक र कर्मचारीहरु
बीच उत्कृष्ट नमुनाको रुपमा प्रस्तुत हुन प्रतिबद्ध छौं ।

हाम्रो नीति कार्यान्वयन गर्नका लागि निम्न उल्लेखित कुराहरुमा विशेष ध्यान पु-याउनेछौं।
– ग्राहकको विश्वासले मात्र सफलताको सुनिश्चितता हुन्छ भनी सधैं मनन गर्ने।
– इमान्दारीता र व्यावसायिकताको उच्चतम मापदण्डको पालन गर्ने।
– हामीले सेवा गर्ने समुदायमा सकारात्मक प्रभाव पारी जिम्मेवार कर्पोरेट नागरिक बन्ने।
– ग्राहकको चाहना र इच्छा अनुसार हामी हाम्रो सेवा र नीतिहरुलाई अझ सुधार गर्ने।
– कर्मचारीहरुको लागि सफलता उन्मुख वातावरण्ँ प्रदान गर्ने।
– आधुनिक सूचना प्रविधिको प्रयोगबाट कार्य दक्षता बढाई ग्राहकलाई गुणस्तरीय सेवा प्रदान
गर्ने।
– नेपालको सबै व्यावसायिक क्षेत्रमा बजार विस्तार गर्ने। प्रति कर्मचारी अधिकतम बीमा
शुल्क प्रतिफल (Premium Yield) प्राप्त गर्ने र हरेक वर्ष घटीमा १० प्रतिशतको वृद्धिदर
कायम गर्ने।
– प्रमुख अन्तराष्ट्रिय पुर्नबीमा कम्पनीको विश्वास हासिल गर्न विवेकपूर्ण कार्यको अभ्यास
गर्नें।